आईतवार आएको भिषण आँधी हुरीमा परेर बारामा २४ जनाको मृत्यु भएको छ ।
जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर २४ जनाको मृत्यु भएको हो ।
आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिए । उपचारका लागि वीरगन्ज पठाइएको एसपी सानुराम भट्टराईले जानकारी दिए।