NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

अभिनेत्री मनिषा कोइरालामाथि खनिए भारतीय मिडिया

बुधबार जेष्ठ ७ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
अभिनेत्री मनिषा कोइरालामाथि खनिए भारतीय मिडिया

Actress Manisha Koirala Photo: Dinesh Gole/Nagarik/Republica

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

जीना जङ्ग कार्की

७ जेठ, विराटनगर।
भारतले नेपाली भूमि अतिक्रमण गरेर वार्ताबाट टाढिएपछि नेपाल सरकारले जारी गरेको नेपालको नक्सालाई लिएर सर्वत्र खुसी छाईरहँदा केही भारतीय भने असन्तुष्ट देखिएका छन् । उनीहरुले नक्साको असन्तुष्टि भारतीय सिनेमाकी नेपाली अभिनत्री मनिषा कोइरालामाथि पोखेका छन् ।

नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेख र कालापनीसहितको नयाँ नक्सा पारित गरेपछि मनिषा कोइरालाले परारास्ट्र मन्त्री प्रदिप ज्ञवालीको टुईटलाई समर्थान गर्दै लेखेकी छन् “ धन्यवाद हाम्रो सानो देशको गरिमा राखि दिएकोमा,आगामी दिनमा सौहाद्रपूर्ण वातावरणमा तिन छिमेकी मुलुकले वार्ता गर्ने आशा राखेकी छु “ जुन प्रतिक्रियालाई भारतीय मिडियाले लज्जापुर्ण संकेत दिदै भारतको खाएर चाइनाको गुनगान भनेका छन् ।

Advertisement

भारतीय मिडियाले यो सबैको पछाडी चाइनाको हात रहेको दाबी गरेका छन् । आफनो भूमिलाई आफनो नक्सामा सामेल गराउने निर्णय नेपाल सरकारले गर्नुलाई भारतीयहरुले मन नपराए कोइरालाको ट्वीटको प्रतिक्रियामा उनीहरुले दिएका छन् । भारतीयले भनेका छन–मनिषा कोइरालाले आफ्नो नाम भारत बाट कमाएकी हुनाले उनले आफुले काम गरेको देश भारतलाई समर्थन गर्नुपर्छ ।

पछिल्लो समय साना साना मुद्दालाई भारतीय मिडियाले भयकंर रुपमा अतिरन्जित बनाएर पेश गराउदै आएको छन् । उनीहरुले स्वाभिमानलाई कामसँग पेशासँग जोेडेका छन । भारतीयले विर्सिएका छन् कि मनिषा कोइरालाले भारतमा काम मात्रै गरकी हुन नकि देश र नागरिकता परिर्वतन । उनी नेपाली हुन, नेपालीकै रुपमा त्याहाँ गएर काम गरिन ।उनी आफनो आफनो मात्रृभूमि, आफनो स्वाभिमान अनि महत्वपुर्ण कुरा इतिहासले बताएको लेखिएको वास्तविकताविरुद्ध कसरी लाग्न सक्छिन ?

अहिले भारत र नेपाल सिमाना विवादमा पनि भारतीय मिडियाले खबरलाई सनसनीपूर्ण बनाइरहदा भारतीय मिडिया प्रति नेपालीले खेद प्रकट गरेका छन्। मनिषा कोइराला प्रतिको प्रतिक्रियालाई बिभिन्न सामाजिक संजाल अनि भारतीय मिडियाले अपलोड गरेको भिडियो प्रति आक्रोश व्यक्त गरेका छन्। एकतर्फी नेपाली मनीषाको हिम्मत अनि राष्ट्रिय चासोलाई नेपालीले सम्मानका साथ हेरेका छन् ।

मनिषा लामो समय हिन्दी सिनेमामा काम गरेकी एक सफल नेपाली अभिनेत्री हुन् । मनिषा ९० दशकी हिन्दी सिनेमाकी प्रख्यात हिरोइन मानिन्छिन् । पछिल्लो समय पनि उनी केही हिन्दी सिनेमामा देखिएकी छन् । तर भारतीयले नबिर्सिउन मनिषा नेपाली हुन र नेपालको नयाँ नक्सा तथ्यसहितको वास्तविकता हो ।

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.