अर्थमन्त्रीको ‘वर्थ डे’ सेलिब्रेसन (फोटो फिचर)

0SHARES

१६ मंसिर २०७७ नेपाल टाईम्स

१६ मंसिर, काठमाडौं । अर्थमन्त्री समेत रहेका नेकपा महासचिव विष्णुप्रसाद पौडेलको जन्मदिन परेकाले नेकपा सचिवालय वैठक अघि केक काटेर जन्मदिन मनाइएको छ ।

६२ बर्षमा प्रवेश गरेका पौडेलाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वरिष्ठ नेताहरुले महासचिव पौडेललाई जन्मदिनको बधाई तथा शुभकामना व्यक्त गरे । पार्टी उपाध्यक्ष वामदेव गौतमले भने सय वर्षको आयु होस् भनेर शुभकामना दिए ।

 

विज्ञापन बक्स