अार्थिक

कर तिर्नुपर्ने ताकेताको भद्र अवज्ञाको विकल्प छैनः देउवा 

२१ जेष्ठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले करसम्बन्धी ताकेता फिर्ता लिएर समयावधि थप गर्न सरकारलाई सुझाव दिएको छ । कांग्रेसले बुधबार विज्ञप्ति जारी गरेर सरकारलाई करसम्बन्धी ताकेता ...

प्रमुख श्रम गन्तव्यका लागि काउन्सेलर र सहचारी सिफारिसः को–को परे? 

२१ जेष्ठ, काठमाडौं । सरकारले ठूलो सङ्ख्यामा नेपाली कार्यरत खाडीका मुलुक, मलेशिया तथा दक्षिण कोरियाका लागि काउन्सेलर (श्रम) र श्रम सहचारी सिफारिस गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ...

जेठ २५ भित्र कर तिर्न जारी निर्देशनको अवज्ञा गर्न कांग्रेसको आह्वान 

२१ जेष्ठ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जेठ २५ गतेभित्र कर तिर्न राजश्व विभागले जारी गरेको सूचनाको अवज्ञा गर्न आह्वान गरेको छ। चैतदेखि सरकारकै निर्णयअनुसार लक डाउन जारी रहे पनि ...

विद्युत् महशुलमा बाह्र अर्ब राहत 

काठमाडाैँ : आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटले प्रस्ताव गरेको विद्युत् महसुल छुटबाट मात्र सरकारले मासिक एक अर्ब रुपियाँको राहत प्रवाह गर्न खोजेको देखिएको छ । बजेटमार्पmत १० युनिटसम्म निःशुल्कदेखि ...

राष्ट्र बैंकले ल्यायो पुनःकर्जा कार्यविधि 

२० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि रु १५ लाखसम्मको पुनःकर्जा दिन सकिने प्रावधानसहितको पुनःकर्जा कार्यविधि, २०७७ ल्याएको छ । कोरोना भाइरसका कारण मुलुकको ...

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रमः नेपाल फर्किएकाहरुलाई लक्षित गरेर कृषि र स्वरोजगारलाई प्राथमिकता 

२० जेष्ठ, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले २०७७–७८ को सरकारको वार्षिक नीति ...