आज सुनको भाउ कति ?

211SHARES

११ चैत, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।

यसअघि मंगलबार नै कायम भएको छापावाला सुनको मूल्य बुधबारपनि कायम छ । छापावाला सुन प्रतितोला ८६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुन ८६ हजार २ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने १० रुपैयाँ प्रतितोला घटेको छ । बुधबार चाँदी प्रतितोला १ हजार २ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण