१९ कात्तिक, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा ३८४४ जना काेराेना संक्रमित डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १४४८७८ रहेको छ । नेपालमा निको हुनेको दर ७९.२ प्रतिशत रहेको छ ।
गत २४ घण्टामा ३३०९ जना संक्रमित भएका छन् भने ३० जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ ।