एनसेलका चार मुद्दा सर्वोच्चमा

0SHARES

२५ कार्तिक २०७५ नेपाल टाईम्स

काठमाडौँ : निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलसँग जोडिएका चार थान मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छन् ।

केही सयमअघि महालेखा परीक्षकको कार्यालयले बेरुजुविरुद्ध एनसेल आफैंले रिट दायर गरेको छ भने अन्य राजस्वसम्बन्धी मुद्दाहरु सर्वोच्च अदालतमा बिचाराधीन अवस्थामा छन् ।

जसका कारणले सरकारले एनसेलको सम्पत्ति तथा दायित्व मूल्याकंन (डीडीए) गरेरै भए पनि त्यसबाट आउने मूल्यमा कर लगाउने तयारी गरे पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन हुँदा लाभकर असुल गर्ने प्रक्रिया रोकिएको छ ।, यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

विज्ञापन बक्स