‘ओलीको आफूखुसी क्रियाकपाल बन्द नभएसम्म हाम्रो अभियान रोकिँदैन’

480SHARES

१५ बैशाख, काठमाडौ । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी र पार्टी विधान विपरीतका क्रियाकलाप बन्द नभएसम्म आफूहरूको अभियान बन्द नहुने बताए ।

बुधवार नेकपा एमालेको माधव समुहका नेताहरूको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता रावलले पार्टी अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसला र पार्टीको विधान विपरीत गरेको गतिविधिका विरुद्ध देशव्यापी रूपमा अभियान चलिरहेको र ओलीको क्रियाकलाप बन्द नहुञ्जेलसम्म आफूहरूको अभियान नरोकिने बताए ।

छुटाउनुभयो कि?

सम्पूर्ण