ओली-नेपालबीच सिंहदरबारमा ‘वान टु वान’ वार्ता सुरु

171SHARES

२ जेठ, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता सुरु भएको छ ।

प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच ‘वान टु वान’ वार्ता सुरु भएको हो ।

छुटाउनुभयो कि?

सम्पूर्ण