कांग्रेस सांसद प्रकाश रसाइली सवारी दुर्घटनामा परि घाइते

0SHARES

१२ आश्विन २०७७ नेपाल टाईम्स

१२ आश्विन, काठमाडौं ।
नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेही घाइते भएका छन् ।

उनी सवार स्कुटीलाई माइक्रोले ठक्कर दिएको हो। सीतापाइलाबाट अनामनगर जाँदै गरेका स्नेही सवार स्कुटीलाई सोमबार बिहान पौने ८ बजेतिर माइक्रोले टेकुमा ठक्कर दिएको हो। स्नेहीको नर्भिक अस्पतालमा उपचार भइरहेको नेविसंघ पूर्वकेन्द्रीय सदस्य पवन नेपालीले जानकारी दिए।

विज्ञापन बक्स