काठमाडाैँकाे पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

0SHARES

८ भाद्र २०७७ नेपाल टाईम्स

८ भदौ, काठमाडौं ।

काठमाडाैँकाे पाटन अस्पतालमा उपचाररत २ जना काेराेना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौं घर भएका ७४ वर्षका पुरुष र धनुषाका ७६ वर्षका पुरुषको सोमबार साँझ मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ ।

विज्ञापन बक्स