गठबन्धनका साझा उम्मेदवार नारायणकाजी श्रेष्ठले मतदान गरे

0SHARES

१० मंसिर २०७४ नेपाल टाईम्स

गोरखाको  सिराञ्चोक गाउँपालिका- ८ स्थित परोपकार आदर्श मावि जौबारीबाट माओवादी नेता एवम् गोरखा क्षेत्र नम्बर २ का वाम गठबन्धनका साझा उम्मेदवार नारायणकाजी श्रेष्ठले मतदान गरेका छन्।

विज्ञापन बक्स