गण्डकीमा फेरि गुरुङ नै मुख्यमन्त्री

132SHARES

२९ बैशाख, पोखरा । गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चा पार्टीका दुई प्रदेश सांसदले आफू तटस्थ रहेको बताएका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको संयुक्त गठबन्धले उनीसहितको समर्थन रहेको भनी सरकारको नेतृत्वमा दाबी गरिसकेको अवस्थामा सांसदद्वय कृष्ण थापा र खिमबिक्रम शाहीले आफूहरु विपक्षी गठबन्धनमा नरहेको र तटस्थ बसेको बताएका हुन् ।

छुटाउनुभयो कि?

सम्पूर्ण