गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

162SHARES

४ जेठ, काठमाडौं ।

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार बागलुङका चार, मुस्ताङ, कास्की, नवलपरासी पूर्व र तनहुँका दुई÷दुई तथा स्याङजा, गुल्मी र पर्वतका एक÷एक जना संक्रमितको मृत्यु भएको हो ।

छुटाउनुभयो कि?

सम्पूर्ण