गुठी संस्थानका प्रमुख र उपप्रशासक घुस लिएको अभियोगमा पक्राउ

0SHARES

१ पुष २०७६ नेपाल टाईम्स

१ पुस, काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मीलाई पक्राउ गरेको छ ।

अपरान्ह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार दुबैजनालाइ त्रिपुरेश्वरस्थित गुठी संस्थानको कार्यालयबाटै पक्राउ गरेको आयोगका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।

विज्ञापन बक्स