झापामा खोलाले बगाएर १ जनाको मृत्यु

0SHARES

१७ श्रावण २०७७ नेपाल टाईम्स

१७ साउन, झापा ।
झापाको अर्जुनधारा नगरपालिका ४ का ५६ बर्र्षीय बिदुर पराजुलीको टाङटिङ खोलाले बगाएर मृत्यु भएको छ ।

शनिबार दिउँसो साँढे १२ बजे उक्त खोला तर्ने क्रममा पराजुलीको खोलाले बगाएर मृत्यु भएको स्थानीयले बताएका छन् ।

घटनापछि पुगेको प्रहरीले थप अनुसन्धान भईरहेको बताएको छ ।

Facebook Comments

विज्ञापन बक्स