डा. बाबुराम दम्पत्ति कोरोनामुक्त

0SHARES

८ मंसिर २०७७ नेपाल टाईम्स

८ मंसिर, काठमाडौं ।

पूर्व प्रधानमन्त्री एवं राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । दुवैजनाले एक महिनापछि कोरोनालाई जितेका हुन् ।

डा. भट्टराईले आइतबार ट्वीट गर्दै आफूहरु संक्रमणमुक्त भएको जानकारी दिएका हुन् । उनले महाब्याधीलाई मानवजातीले संयुक्त रुपमा जित्नुपर्ने समेत बताएका छन् । उनले सबैलाई सुरक्षा विधि अपनाउन आग्रह समेत गरेका छन् ।

विज्ञापन बक्स