थप १६९ जनाको मृत्यु, ८,६३६ जनामा संक्रमण पुष्टि

922SHARES

११ जेठ, काठमाडौं ।

पछिल्लो २४ घण्टामा ८६३६ जनामा संक्रमण पुष्टि भएको छ भने १६९ जनाको मृत्यु भएको छ ।

देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० को एन्टिजेन टेष्ट गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण