थप ३२३ जनामा संक्रमण,१२ जनाको मृत्यु ,संक्रमितको संख्या ३२३५ पुग्यो

0SHARES

नेपाल टाईम्स

२४ जेठ, काठमाडौँ । थप ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितहरुको कुल संख्या ३२ सय ३५ पुगेको छ।

Facebook Comments

विज्ञापन बक्स