थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सं‌ख्या ५७६० पुग्यो

0SHARES

३२ जेष्ठ २०७७ नेपाल टाईम्स

३२ जेष्ठ, काठमाडौं ।  थप ४ सय २५  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमितहरुको कुल संख्या ५७६० पुगेको छ।

विज्ञापन बक्स