थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सं‌ख्या ६२११ पुग्यो

0SHARES

१ असार २०७७ नेपाल टाईम्स

१ असार, काठमाडौं । थप ४ सय ५१  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमितहरुको कुल संख्या ६२११ पुगेको छ।

विज्ञापन बक्स