थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सं‌ख्या १००९९ पुग्यो

0SHARES

९ असार २०७७ नेपाल टाईम्स

९ असार, काठमाडौं । थप ५ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमितहरुको कुल संख्या १०९९ पुगेको छ।

विज्ञापन बक्स