थप ६,८२५ जनामा कोरोना संक्रमण, ७५ जनाको मृत्यु

763SHARES

२० जेठ, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् ।

छुटाउनुभयो कि?

सम्पूर्ण