दाङमा सर्पले डसेर एक जनाको ज्यान गयो

97SHARES

१७ जेठ, दाङ ।

दाङमा सर्पले डसेर एक जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका २५ वर्षका टीकाराम डाँगीलाई घरमै सुतेको अवस्थामा सर्पले डसेको थियो ।

डाँगीको उपचारका क्रममा गएराति राप्ती प्रादेशिक अस्पतालमा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण