NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

बिहिबार साउन ८ , २०७७
Reading Time: 1 min read
A A
NepalTimes Samachar
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(मृतक र संक्रमित थपिए)
नेपालमा कोरोना भाइरस संक्रमणबाट वीरगञ्जका ७० वर्षिय वृद्धको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४३ पुग्यो /आज १ सय ४७ जना थपिएसंगै संक्रमित १८ हजार २ सय ४१ जना पुगे /१२ हजार ८ सय ४० जना संक्रमण मुक्त ।

२.(ताजा तथ्याङक)
बिहीबारसम्म पीसीआर विधिबाट ३ लाख ३१ हजार ९ जनाको कोरोना परीक्षण/देशभर ५ हजार ३ सय ५८ जना संक्रमित आइसोलेसनमा /२० हजार ९८ जना क्वारेन्टिनमा ।

LS Auto

३.(आखिरमा कुर्सी)
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुर्नगठन गर्ने /पार्टीभित्र असन्तुष्ट रहेका नेताहरुलाई समेत मन्त्री बनाउने गृहकार्य /पूर्वमाओवादीबाट जर्नादन शर्मा, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल,पम्फा भुषाल र प्रभु शाहलगायतको मन्त्री बन्ने ।

४.(कानुनको आँखा)
पत्नी हत्याको अभियोगमा जेल परेका सशस्त्र प्रहरीका पूर्वडिआईजी रञ्जन कोइराला थुना मुक्त /जन्मकैदको सँजाय काटिरहेका कोइरालाको मुद्धामा ८ बर्ष ६ महिना मात्रै थुना बसे पुग्ने सर्वोच्च अदालतको आदेशविरुद्ध सरकारले पुनरावलोकन माग गर्ने ।

५.(न्यायमाथि शंका)
श्रीमतीको हत्या गरी सर्वश्वसहित जन्मकैदको सजाय तोकिएका पूर्व डिआइजी रञ्जन कोइराला प्रकरणमा सर्वोच्च अदालतको फैसलाले गलत नजिर स्थापित गरेको पीडित परिवारको भनाई /न्यायालयको त्रुटिले समाजमा अपराध बढ्ने भन्दै न्यायको माग ।

६.(प्रतिपक्षलाई महत्व)
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता /लकडाउन अन्त्य भएको अवस्थामा कोरोना नियन्त्रणका लागि रणनीति बनाउन देउवाको आग्रह ।

७.(जग्गामा चासो)
देशभरका धार्मिक स्थलहरुको जग्गा अतिक्रमण भए/नभएको एकीन गर्न संसदीय समितिको सरकारलाई निर्देशन /पुरातत्व विभागसँग सहकार्य गर्दै युनेस्कोको मापदण्ड अनुसार काम अघि बढाउन निर्देशन ।

८.(राम कहाँ जन्मिए ?)
भगवान रामको जन्म नेपालमा भएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले संसदीय समितिमा पनि प्रवेश पायो /अभिव्यक्तिको सत्यतथ्य पत्ता लगाउनुपर्नेमा सांसद्हरुको जोड ।

९.(बहाना र बाध्यता)
निजी विद्यालयले रोकेको अनलाइन कक्षा बिहीबारदेखि पुनः सुचारू /सरकारले ऋण सहुलियत वा अभिभावकबाट शुल्क उठाउने वातावरण बनाइदिनुपर्ने सञ्चालकहरुको माग ।

१०.(परीक्षाको मिति)
बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा सञ्चालन गर्ने त्रिभुवन विश्वविद्यालयको तयारी /दशैँ अगाडि नै रोकिएका सेमेष्टर र वार्षिक परीक्षा गरिने /परीक्षा केन्द्र विद्यार्थीलाई पायकपर्ने क्याम्पसमा राखिने ।

११.(नयाँ क्याम्पस नखुल्ने)
त्रिभुवन विश्वविद्यालयले पहिल्यै सम्बन्धन पाएर सञ्चालनमा आउन नसकेका ‘झोले’ क्याम्पस खारेज गर्ने /सञ्चालनमा रहे पनि प्रभावकारी नदेखिएका क्याम्पसहरू गाभिने /प्राविधिक बाहेकका क्याम्पसलाई सम्बन्धन नदिइने ।

१२.(प्रहरी नै हत्यारा)
सशस्त्र प्रहरी सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहर कुमार यादवको हत्यामा संलग्न तीन जना प्रहरी नियन्त्रणमा /विवाहमा भएको सामान्य विवादको क्रममा चोर भन्दै ३ किलोमिटरसम्म लखेटेर जवान यादवको हत्या गरेको खुलासा ।

१३.(कति बढेको सुन)
सुनको मुल्यले बनायो नयाँ रेकर्ड /सुनको मुल्य अहिलेसम्मकै महँगो प्रतितोला ९४ हजार ५ सय कायम /चाँदी प्रतितोला १ हजार १ सय ४५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई ।

१४.(कहिले बन्छ खोप ?)
सन् २०२१ अघि कोरोना भाइरसविरुद्धको खोप बन्ने सम्भावना नभएको विश्व स्वास्थ्य संगठनको ठहर /कोरोनाविरुद्धको खोप निर्माणमा ढिलाइ नै भए पनि सुरक्षाका हिसाबले कुनै कमीकमजोरी हुन नहुने उल्लेख ।

र,

१५.(आजको कहर)
कोरोनाका कारण हालसम्म विश्वभर १ करोड ५४ लाख बढी संक्रमित /६ लाख ३० हजार बढीको मृत्यु /९३ लाख ७७ हजार बढी निको भए ।

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.