NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

बुधबार माघ १४ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
दिनभरका प्रमुख खबर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

आजका प्रमुख खबरहरुः

१.(२ वर्षमै विघटन)
संसद विघटनविरुद्ध परेको मुद्दामाथिको बहस गर्न प्रधानन्यायाधीशद्वारा १५ मिनेटको समय निर्धारण/ संसद पुनः स्थापना नभए प्रतिनिधिसभाको कार्यकाल ५ वर्ष लेखे पनि २ वर्षमै विघटन हुने वरिष्ठ अधिवक्ता संग्रौलाको दाबी ।

२.(न्यायमूर्तिविरुद्ध मुद्धा)
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको विरोधमा संयुक्त विज्ञप्ति जारी गर्ने पूर्वप्रधान्यायाधीशहरुविरुद्ध अवहेलना मुद्दा दायर/ पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध दायर मुद्दाको पेशी माघ १५ गते तोकियो ।

३.(धर्नाको उद्धेश्य)
प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा दाहाल–नेपाल पक्षद्वारा माइतीघरमा धर्ना/ देशलाई प्रतिगमन तर्फ फर्काउने उल्टो कदम सच्याउनको निम्ति धर्ना बसेको नेतृ पम्फा भुसालको भनाई ।

४.(एकताको मोडल)
नेकपाका उपाध्यक्ष वामदेव गौतमद्वारा विभाजित पार्टीलाई एकता गराउने भन्दै एकता राष्ट्रिय अभियानको घोषणा /पार्टी विभाजनको पक्षमा कोही नभएको भन्दै शक्ति निर्माण गरेर दुई पार्टीलाई एक बनाइ छाड्ने प्रतिबद्धता ।

५.(सुरु भयो खोप)
नेपालमा कोरोना भाइरस विरुद्धको खोप देशव्यापी रुपमा लगाउन सुरु /१० दिन सम्म सञ्चालन हुने अभियानमा करिब ४ लाख ५० हजार जनाले खोप लगाउने/ सबैलाई निश्चिन्त भएर खोप लगाउन खोप लगाएका स्वास्थ्यकर्मीहरुको आग्रह ।

६.(आशा गरौं)
तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराईसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई /सरकारले अनुदानमा अथवा किनेर ल्याएको खोपलाई नेपाली नागरिकले निःशुल्क रुपमा पाउने दाबी।

७.(राष्ट्र प्रमुखको वाणी)
कोभिड–१९ विरुद्धको अभियानमा अग्रपङ्क्तिमा रहि सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आभार व्यक्त / विश्वका सबै देशमा खोपको न्यायोचित वितरण हुनुपर्छ भन्ने नेपालको मान्यता रहेको उल्लेख ।

८.(संक्रमितको संख्या)
पछिल्लो २४ घण्टामा नेपालमा थपिए २ सय ८३ कोरोना संक्रमित /आजै २४६ जना संक्रमणमुक्त/ सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८६ पुग्दा अहिलेसम्म मृत्यु हुनेको संख्या २०२० पुग्यो ।

९.(एमसीसीको महत्व)
एमसीसी सहायता नआए सरकारले आफ्नै लगानीमा भएपनि परियोजना कार्यान्वयन गर्नुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलको भनाई /देशको पूँजीको अपर्याप्तताको कारणले एमसीसी आवस्यक देखिएपनि भ्रम सिर्जना भएको दाबी ।

१०.(निर्मम हत्या)
बझाङका २७ वर्षीय अमृत सिंहको खुडा प्रहारबाट हत्या भएको विरोधमा नेविसंघको प्रदर्शन /सदरमुकाम चैनपुर बजार र लामो तथा छोटो दुरीमा चल्ने गाडी बिहानैदेखि बन्द /हत्या आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ ।

११.(वनको काठ निकाल)
अवैध रुपमा रुख कटानलाई रोक्न सरकारद्वारा ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज /अब वनमा कटान भइसकेका काठदाउरा प्रक्रिया पूरागरी सदुपयोग, विक्री वितरण तथा ओसार पसार गर्न सकिने ।

१२.(गाउँ नै जल्यो)
जुम्लाको जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट ३० घरसँगै ७० पशुचौपायाको जलेर मृत्यु /सुधारिएको चुल्होको पाइपबाट सल्केको आगो गाउँभरि फैलिएको र विकट ठाँउका कारण आगलागी नियन्त्रण गर्न नसक्दा गाँउ नै सखाप ।

१३.(लगानीको प्रभाव)
कृषिमा विदेशी लगानीको विरोधमा राष्ट्रिय संघर्ष समितिद्वारा काठमाडौंमा विरोध प्रदर्शन /लगानी भित्र्याउन गरेको निर्णयले किसानको हित नगर्ने मात्र नभई खाद्य सम्प्रभूतामा समेत प्रतिकूल असर पर्ने चिन्ता ।

१४.(क्रिकेट र फुटबल)
प्रधानमन्त्री कप क्रिकेटमा साविक विजेता पुलिसलाई ३० रनले पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश/ कुशुम खतिवडाको ह्याट्रिकमा महिला लिगमा विराटनगर महानगरपालिकाद्वारा चन्द्रपुरमाथि ५–० को फराकिलो र प्रतियोगितामा पहिलो जित दर्ता ।

र,

१५. (विश्व विशेष)
आफ्ना नागरिकहरुलाई भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न अमेरिकाको आग्रह /संक्रमणले ज्यान गुमाउनेको संख्या बढेपछि लकडाउनलाई पूर्णरुपमा पालना गर्न बेलायत सरकारको आग्रह /विश्वमा कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो ।

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.