NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ? आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु आइतवार पुस ६ , २०८२
एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो आइतवार पुस ६ , २०८२
समानुपातिक बन्दसूची बुझाउन ७ दिन बाँकी,दलहरुमा चालचुल किन छैन? आइतवार पुस ६ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

शुक्रबार माघ २४ , २०७६
Reading Time: 1 min read
A A
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(उखुबारीमा शव)
विराटनगर १२ बखरीको उखुबारीमा हत्या गरिएको अवस्थामा भेटिएकी महिला दुहवीकी सम्झना परियार खत्री रहेको पहिचान/घाँटीमा सलले बेरेर हत्या गरेको अवस्थामा युवतीको शव फेला परेको प्रहरीको भनाई ।

२.(मापसेपछि हत्या)
बिर्तामोडमा भारतीय नागरिक सुवान शेखको हत्या गरी परालको कुन्युमा शव जलाएको आरोपमा दुई जना पक्राउ /मादक पदार्थ सेवनपछि तीनै जनाबीच सामान्य विवादका क्रममा शेखको हत्या गरेको दुई युवकद्वारा स्वीकार ।

LS Auto

३.(नेताका लागि जोडबल)
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आफना नेता विजय गच्छदारविरुद्ध अख्तियारले दर्ता गरेको भष्टाचार मुद्दाको विरोधमा नेपाली कांग्रेसद्वारा संसद् बैठक पुनः अवरुद्ध /बैठक आइतबार बस्ने /कांग्रेसका उपनेता गच्छदारको सांसद पद गुम्यो ।

४.(आफ्नाको रक्षापंक्ति)
विजयकुमार गच्छदारलाई राजनीतिक पूर्वाग्रहपूर्ण तरिकाले अख्तियारले फसाएको भन्दै नेपाल विद्यार्थी संघद्वारा काठमाडौमा प्रदर्शन / नेकपा महासचिव विष्णु पौडेलका छोरा नविनलाई जोगाउने गलत नजिरले सस्थागत भ्रष्टाचारको दलदलमा फस्ने दाबी ।

५.(माधवको मन्त्र)
ललिता निवास जग्गा प्रकरणमा दोषी कसैले पनि उन्मुुक्ति पाउन नहुुने र कोहि निर्दोष मान्छे पनि पर्न नहुने नेकपाका वरिष्ठ नेता माधवकुुमार नेपालको भनाई /प्रकरणमा आफु दोषी नरहेको दावी ।

६.(सहयोगको हार्दिकता)
नोवल कोरोना भाइरससँग जुधिरहेको चीनलाई नेपाल सरकारद्वारा १ लाख थान प्रोटेक्टिभ मास्क सहयोग /नेपाल लगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र एकता चीनका लागि महत्वपूर्ण भएको चिनियाँ राजदूत होउ यान्छीको भनाई ।

७.(सार्कको सम्झना)
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) यस क्षेत्रका जनताको साझा पहिचान भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई / पाकिस्तानमा हुने १९ औं सम्मेलनका लागि सबै सदस्य राष्ट्रहरुबीच सहमति जुट्ने विश्वास व्यक्त ।

८.(युवाको खबरदारी)
नगरप्रमुखको कार्यकक्षमा पत्रकारमाथि भएको दुब्र्यवहारको विषयलाई लिएर जनकपुरधाम उपमहानगरका कर्मचारीले गरेको ‘पेनडाउन’ को विरोधमा स्थानीय युवाहरुद्वारा विरोध प्रदर्शन /मेयर र उपमेयरसहित कर्मचारी युनियनका अध्यक्षको राजीनामा माग ।

९.(तपस्वी बेपत्ता)
एक अनुयायीको हत्या र तीन आनी बेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बम्जन फरार / जिल्ला अदालत सर्लाहीको आदेश अनुसार बम्जनलाई पक्राउ गर्न सिन्धुलीस्थित आश्रममा पुगेको प्रहरीद्वारा चार गुरु नियन्त्रणमा ।

१०.(पसिनाको मूल्य)
सर्लाहीस्थित इन्दुशंकर चिनी उद्योगद्वारा किसानलाई यो सिजनमा क्रसिङ गरिएको उखुको भुक्तानी दिन सुरु/किसानलाई २२ करोड रुपैयाँ भुक्तानी गरिएको मिलको दाबी /गत वर्ष ८६ करोड रुपैयाँ अझै भुक्तानी दिन बाँकी ।

११.(अधिवक्ताको पारा)
राजस्व चुहावट प्रकरणमा नख्खु कारागारमा रहेका रमेश दाहाललाई भनसुनमा छुटाइदिन्छु भनी ४२ लाख घूस लिने अधिवक्ता टंकबहादुर राना मगर पक्राउ /अधिवक्ता रानाले दाहालका परिवारबाट ४२ लाख घूस लिएको आरोप ।

१२.(मानवअधिकारको खबरदारी)
जातिय तथा लैंङ्गीक विभेद अन्त्य गर्न राजनीतिक दलहरुको ध्यान जान नसकेको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको भनाई /संसदमा प्रस्तुत विधेयकहरु अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने र विरोधी स्वरहरु दबाउने उद्देश्यले आएको उल्ल्ेख ।

१३.(प्रविधिमैत्री भुक्तानी)
आधुनिक अर्थतन्त्रका लागि डिजिटल भुक्तानी प्रणाली आवश्यक रहेको अर्थमन्त्री डा. युवराज खतिवडाको भनाई /सरकारले कर तथा राजश्व भुक्तानीलाई पनि डिजिटलाइज गर्न लागेको उल्लेख ।

१४.(चम्कियो स्टार)
संकटा क्लबलाई १–० ले हराउँदै रुस्लान थ्री स्टार क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अंक तालिकाको तेस्रो स्थानमा उक्लियो /ब्रिगेड ब्वाईजलाई १–० पराजित गर्दे पुलिस पाँचौ स्थानमा उक्लियो ।

र,

१५. (चिकित्सकपनि बचेनन्)
कोरोना भाइरस संक्रमणको महामारीको पहिलो चेतावनी दिने चिनियाँ चिकित्सकको सोही भाइरसका कारण मृत्यु /भाइरसका कारण हालसम्म चीनमा ६ सय ३६ जनाको मृत्यु /३१ हजार भन्दाबढी संक्रमित ।

लोकप्रीय

रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?

रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ?

आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

आइतवार पुस ६ , २०८२

विचार

थप समाचार

रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?
ताजा समाचार

DV 2025 का हजारौंको सपनामा लाग्यो पूर्णविराम
अन्तर्राष्ट्रिय

एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो

आइतवार पुस ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२
एमालेमा महासंग्रामः ओली आउलान् कि ईश्वर ?

एमालेमा राम्रा मान्छे नहार्ने, मतदानको समय ३ घण्टा थपियो

बुधबार पुस २ , २०८२

हालका पोस्टहरू

रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?

रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ?

आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

आइतवार पुस ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.