NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी शनिबार पुस १९ , २०८२
शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु शनिबार पुस १९ , २०८२
भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन शनिबार पुस १९ , २०८२
अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ? शुक्रबार पुस १८ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

सोमवार माघ २७ , २०७६
Reading Time: 1 min read
A A
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(कसको विश्वास गर्नु ?)
आफ्नै घरको भान्छा कोठामा घाइते अवस्थामा फेला परेकीपूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उपचारको क्रममा मृत्यु  / कार्कीको घरमा काम गर्ने दाङकाविजयचौधरी झुण्डिएको अवस्थामा मृत फेला /चौधरीले नै कार्कीको हत्या गरेको प्रहरीको निष्कर्ष ।

२.(प्रहरी अनुशन्धान)
निर्मलापन्तको बलात्कारपछि हत्याप्रकरणमा गठित छानबिन समितिको प्रतिवेदन त्रुटीपूर्ण रहेको प्रहरी प्रधान कार्यालयको निष्कर्ष / पन्त हत्यामा दिलीपसिंह विष्ट नै दोषी रहेको ठहर ।

LS Auto

३.(को बन्ला आईजीपी ?)
नेपालप्रहरीको महानिरीक्षकनियुक्तगर्न मंगलबार बिहानमन्त्रिपरिषद् बैठक बस्ने / आज बसेको बैठकले आइजिपी छान्न सकेन /डिआइजीहरू ठाकुर ज्ञवाली, तारणीप्रसादलम्साल र सूर्य उपध्याय महानिरीक्षकको दौडमा ।

४.(संसदमा अबरोध)
ललितानिवास जग्गाप्रकरणमा अख्तियारले दोषीजति सबैलाई मुद्दा लगाउनु पर्ने मागगर्दै नेपाली कांग्रेसद्वारा प्रदेश १को संसद दोस्रो दिनपनि अवरुद्ध/ बैठक कार्यसूचीमै प्रवेश नगरी मंगलबार १ बजेसम्मका लागि स्थगित ।

५.(बल्ल समय तोकियो)
चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि फागुन ३ गते नेपालवायुसेवानिगमको विमानचीन पठाउने सरकारको तयारी /नेपाल ल्याइएकालाई भक्तपुरस्थित विद्युत प्राधिकरणको दुईटा भवनमा राखिने ।

६.(लाइसेन्सलाई १८ वर्ष)
सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिन न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने ब्यवस्था गर्ने सरकारको तयारी / लाइसेन्सको समय सीमासमेत बढाएर १० वर्षकायम गरिने ।

७.(प्रतिबन्धित पक्राउ)
ललितानिवास जग्गा प्रकरणका प्रमुख आरोपी शोभाकान्त ढकालको काठमाडौं रहेको घरमा बम विष्फोटमा संलग्न ७ जना विप्लवका कार्यकर्ता काठमाडौबाट पक्राउ /पक्राउ परेकाहरुको साथबाट विभिन्न सामान र दस्तावेजहरु बरामद ।

८.(कांग्रेसको आन्दोलन)
आफ्ना निर्दोष कार्यकर्तालाई झुठा मुद्दा लगाई पक्राउ गरिएको भन्दै नेपाली कांग्रेस सप्तरीको राजविराजमा विरोध प्रदर्शन / पक्राउ परेका आफ्ना कार्यकर्तालाई झुठा मुद्दा लगाइएको दावीगर्दै रिहा नगरिए आन्दोलन चर्काउने चेतावनी ।

९.(लागुऔषधमा बालबालिका)
भारतीय नाका जोगबनीबाट लागुऔषध कारोवारीले पैसा दिने आश देखाएर लागुऔषधओसारपसारमाबालबालिकाको प्रयोग गर्ने गरेको फेला/छातीमा टेपले बेरेको लागुऔषध सहितधरानका १४ वर्षीय बालक पक्राउ ।

१०.(एमसीसीको तरङ)
अमेरिकी सहयोग मिलेनियमच्यालेञ्ज कर्पोरेसन (एमसीसी) पारित नगर्न जनगणतान्त्रीक मोर्चा, मसाल, क्रान्तिकारी माओवादीलगायत नौ दलको माग/ विवादित सिमा क्षेत्रमा आफ्नो स्वामित्वकायमगर्न आग्रह÷माग पुरा नभए जनसंघर्ष गर्ने चेतावनी ।

११.(सम्बन्ध सुधार)
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसादतिमिल्सिना र नेपाल भ्रमणमा रहेका क्यानडाको सिनेटका सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डल बीच शिष्टाचार भेट / फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डद्वारा राष्ट्रिसभाको पनि अवलोकन ।

१२.(युटिलिटी कानुनको विकल्प)
युटिलिटी करिडोर सम्बन्धि कानून नबन्दासम्म केही नेपाल ऐनलाई संशोधन गरेर अगाडी बढ्न सकिने अर्थमन्त्रीयुवराज खतिवडाको भनाई /युटिलिटी उपत्यकामामात्रै केन्द्रीतनभएर मध्यपहाडी लोकमार्ग, घना वस्ती सहरी क्षेत्र भएका तराईमा पनि लागु हुने ।

१३.(दोहोरो पदावधि)
खेल क्षेत्रको सिण्डिकेट तोड्न खेलकुद संघका पदाधिकारीहरु एउटै पदमा दुई कार्यकाल रहन सक्ने गरी विधेयकल्याइएको खेलकुदमन्त्री जगत विश्वकर्माको भनाई / अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले पनि चासो राख्ने भएकाले ऐनबाट नियन्त्रण गर्न नहुनेमा जोड ।

१४.(घटुवामा सरस्वती)
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासलसँग२—१ ले पराजितभएको सरस्वती ब्लब ‘बी’ डिभिजनमा घटुवा / पुछारबाट दोस्रो स्थानमा रहेको एपीएफद्वारा फ्रेण्ड्स क्लब ५—२ गोल अन्तरले पराजित ।

र,
१५.(प्रकृतिको लीला)
अस्ट्रेलियाको सिड्नीमा ३० वर्षयताकै भीषण वर्षा /वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित/भारी वर्षाकाकारण डढेलो पनि पूर्ण रुपमा निभ्यो ।

लोकप्रीय

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२

विचार

थप समाचार

निर्वाचन

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु
समाज

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२
भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन
समाचार

भद्रपुरमा बुद्ध एयरको भयानक दुर्घटना, रनवे सकिएको पत्तै पाएन

शनिबार पुस १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

टर्कीएमा आ ईए सविरुद्ध का रबाही, भारत चौथो अर्थतन्त्र || Nepal Times

00:24:02

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

00:20:57

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

मङ्लबार पुस १५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

शुक्रबार पुस १८ , २०८२
जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२

हालका पोस्टहरू

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

जेनजी अगुवा र गगनबीच डेढ घण्टा छलफल, अब पार्टी हाँक्ने विश्वको दाबी

शनिबार पुस १९ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

शेखरको साथ पाइपछि देउवा पक्ष उत्साहित, विशेष महाधिवेशनमा बहुमत नपुग्ने दाबी

शनिबार पुस १९ , २०८२
आज बाट श्री स्वस्थानी व्रत सुरु

आज बाट श्री स्वस्थानी व्रत सुरु

शनिबार पुस १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.