निर्मला प्रकरण : पत्रकार खेम भण्डारी एक घन्टाका लागि जेल चलान

0SHARES

३ मंसिर २०७६ नेपाल टाईम्स

३ मंसिर, काठमाडौँ ।

निर्मला पन्त हत्या र बलात्कार प्रकरणमा अदालतको अवहेलना मुद्दामा पत्रकार खेम भण्डारी जेल चलान भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले भण्डारीलाई मंगलबार पक्राउ गरेको हो ।

भण्डारीविरुद्ध कञ्चनपुर प्रहरीले अबहेलना मुद्दा दायर गरेको थियो । जस अनुसार अदालतले उनलाई एक घन्टा कैद र एक रुपैयाँ जरिवाना सुनाएको थियो । प्रहरीका अनुसार उनी एक घण्टापछि उनी रिहा हुनेछन ।

विज्ञापन बक्स