नेकपा एमाले पूर्ववत अवस्थामा फर्कन सक्दैन : सूर्य थापा

643SHARES

२८ बैशाख, काठमाडौं । एमाले नेता एवंम प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एमाले अब २०७५ जेठ २ को अवस्थामा फर्किन नसक्ने बताएका छन् ।

माधव नेपाल पक्षले २०७५ जेठ २ लाई बटमलाईन बनाइरहेका बेला थापाले भने अब पार्टी २०७८ जेठ २ को अडान तर्फ कुनै हालतमा फर्कन नसक्ने बताएका छन् ।

थापाले माधव नेपाल पक्षलाई आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्ने गद्दारको संज्ञा दिदै अव त्यस्ता नेताहरुको माग पूरा हुनु भनेको दीवा सपना मात्र भएको स्पष्ट पारेका छन् ।

छुटाउनुभयो कि?

सम्पूर्ण