बिराटनगरका १५ युवा साइकल यात्रामा निस्किए

895SHARES

बिराटनगर कार्तिक १७
बिराटनगरका युवाहरु साइकल यात्रामा निस्कीएका छन् । बिराटनगरका १५ जना युवाको समुह भारत सिलुड़ी सम्मको साइकल यात्राका लागि निस्किएका हुन् ।

“गियर्स एण्ड बियर्स” नाम गरेको समुहबाट उनीहरु साइकल यात्रामा निस्किएका हुन् । साइकल यात्रा स्वास्थ्यको लागि राम्रो हुने शन्देश सहित उनीहरु साइकल यात्रामा निस्किएको बताइएको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण