बेरोजगार हुनुहुन्छ ? नेपाल प्रहरीमा जागिर खुल्यो

0SHARES

१५ आश्विन २०७५ नेपाल टाईम्स

काठमाडौ,असोज १५

नेपाल प्रहरीले ७ हजार २ सय ५६ रिक्त दरबन्दीमा भर्ना आह्वान गरेको छ ।

प्रहरी जवान, प्रहरी सहायक निरीक्षक (असई), प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि खेलाडीसम्ममा प्रहरी कार्यालयले भर्ना खुलाएको हो ।

प्रहरी प्रधान कार्यालयले सोमबार सूचना प्रकाशन गरी उक्त संख्यामा दरखास्त माग गरेको हो ।

सातवटा प्रदेश प्रहरी कार्यालय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट असोज १८ गतेदेखि कार्तिक २९ गतेसम्म दरखास्त फारम भर्न प्रहरी प्रधान कार्यालय भर्ना छनौट शाखाले जनाएको छ ।

 

विज्ञापन बक्स