Nepal Times
Nepal Times
3
Shares

भारतीय मिडियाको दुष्प्रचारविरुद्ध नेपालले पठायो ‘प्रोटेस्ट नोट’

भारतीय मिडियाको दुष्प्रचारविरुद्ध नेपालले पठायो ‘प्रोटेस्ट नोट’

२८ असार, काठमाडौं ।
भारतीय सञ्चार माध्यममा नेपाल र नेपाली नेतृत्वबारे झुटा र उच्छृङ्खल समाचार प्रसारण भएकोमा नेपालले ‘प्रोटेस्ट नोट’ पठाएको छ । परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत ‘प्रोटेस्ट नोट’ पठाएको हो ।

पत्रमा नेपालबारे प्रसारित अश्लील सामाग्रीमाथि कदम चाल्न र आगामी दिनमा यस्ता सामाग्रीले स्थान नपाउने सुनिश्चित गर्न माग गरिएको जनाईएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.