भारी हिमपातले विद्यालय नै पुरियो

0SHARES

१ पुष २०७६ नेपाल टाईम्स

१ पुस, डोल्पा ।
भारी हिमपात भएपछि डोल्पाको मुड्केचुला गाउँपालिका –५ सुर स्थित डाँफे आधारभूत विद्यालय हिउँले पुरिएको छ । विद्यालय पुरिएपछि परीक्षा दिने विद्यार्थीहरु समस्यामा परेका छन् ।

यसैगरी उक्त गाउँपािलकाको प्रशासकीय केन्द्र नर्कुमा रहेका सरकारी कार्यालय हिउँले ढाकिएको छ । चिसो बढेसँगै भारी हिमपातका कारण उक्त ठाउँको जनजीवन कष्टकर बनेको छ ।रासस

Facebook Comments

विज्ञापन बक्स