मुख्यसचिव बैरागीलाई कोरोना संक्रमण

0SHARES

१२ कार्तिक २०७७ नेपाल टाईम्स

१२ कात्तिक, काठमाडौं ।

मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

उनले  ट्विटरमार्फत बुधबार साँझ आफ्नो रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

साथै उनले पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

विज्ञापन बक्स