मोटरसाइकलमा चालक बाहेक अरु चढ्न नपाइने

0SHARES

२९ जेष्ठ २०७७ नेपाल टाईम्स

२९ जेठ, कामठाडौं ।

सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै निजी सवारी साधनलाई जार बिजोर प्रणालीमा चलाउन दिने भएको छ । जस अनुसार मोटरसाइकल चलाउन दिएपनि मोटरसाइकलमा एक जना भन्दा चढ्न नपाइने भएको छ ।

हिजो बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताएका हुन् । त्यस्तै सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।  सबै प्रकारका ढुवानी पनि खुला गरिएको छ ।

विज्ञापन बक्स