यस्तो देखियो पुष्पकमल दाहालको बारा भ्रमण(फोटो फिचर)
0SHARES
२० चैत्र २०७५नेपाल टाईम्स
बारा,चैत २०
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले बारा र पर्सामा आँधीका कारण ज्यान गुमाएका परिवारलाई पार्टीका तर्फबाट प्रतिपरिवार ५ लाख दिने घोषणा गरेका छन्। उनले मंगलबार आँधी प्रभावित क्षेत्रमा पुगी यस्तो घोषणा गरेका हुन् ।