Nepal Times
Nepal Times
3
Shares

युरोकप विजेता इटालीले विश्वकपमा छनोट हुन प्ले अफ खेल्नु पर्ने

युरोकप विजेता इटालीले विश्वकपमा छनोट हुन प्ले अफ खेल्नु पर्ने

३० कार्तिक, काठमाडौं ।

इटाली विश्वकप फुटबलमा सोझै छनोट हुन असफल भएको छ ।

युरोपियन छनोट अन्तर्गत सोमबार राति नर्दन आयरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएपछि इटालीले विश्वकपमा स्थान बनाउन प्ले अफ खेल्नु पर्ने भएको हो ।

युरोकप विजेता इटालीले सिधै विश्वकपमा स्थान बनाउन हिजोको खेल जित्नै पर्ने थियो ।

छनोटको समूह ‘सी’ मा रहेको इटालीले ८ खेलमा १६ अंक जोड्यो र दोस्रो स्थानमा रह्यो । नर्दन आयरल्याण्ड ९ अंक जोडेर तेस्रो स्थानमा छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.