यो वर्षका सर्वाधीक १० महंगा फुटबल खेलाडी

0SHARES

२४ श्रावण २०७५ नेपाल टाईम्स

यस वर्षका सर्वाधीक १० महंगा खेलाडीको नाम सार्बजनिक भएको छ । लिस्टमा विश्वक विजेता फ्रान्सका एम्बापे सवैभन्दा महंगा खेलाडी बनेका छन् । चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो दोस्रो महंगो खेलाडी बनेका छन् ।

लिस्ट सहित हेर्नुस कुन खेलाडीको मुल्य कति ?

विज्ञापन बक्स