‘राष्ट्रपतिको जीवनशैलीः राजतन्त्रको बेलामा पनि नभएका दृश्यहरु गणतन्त्रमा’

0SHARES

१७ पुष २०७५ नेपाल टाईम्स

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले राजतन्त्रको बेलामा नभएका दृश्यहरु गणतन्त्रमा देख्न परेको भन्दै असन्तुष्टि जनाएका छन् ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको बिलासीपनले अनेकन आशंका जन्माएको औँल्याए ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

विज्ञापन बक्स