‘राष्ट्रपतिलाई बदनाम गर्न खोजियो’

0SHARES

७ मंसिर २०७५ नेपाल टाईम्स

काठमाडौँ – गाडी खरिद र कार्यालय व्यवस्थापनको विषयलाई दिएर राष्ट्रपतिलाई बदनाम गर्न खोजिएको भन्दै सरकारले आपत्ति जनाएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने साप्ताहिक पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले नियोजित एंव भ्रामक समाचार सम्प्रेषण गरेर राष्ट्रपति र उपराष्ट्रपतिलाई बदनाम गर्न खोजिएको आरोप लगाए ।,यो समाचार अन्नपूर्ण पोस्ट्मा छ ।

विज्ञापन बक्स