रोल्पामा सिंचाई राज्यमन्त्री पुनलाई लक्षित गरी बम प्रहार

109SHARES

रोल्पाको स्वर्णवती गाउँपालिका–१ मा बम विस्फोटन गराइएको छ ।

सिंचाई राज्यमन्त्री एवम् रोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी बम विष्फोट गराइएको हो ।

घरदैलो कार्यक्रम गर्ने क्रममा पुन त्यहाँ पुगेका थिए।

बम विस्फोट गराइएपनि कुनै भौतिक क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण