लापरबाहीका कारण कोरोना फैलियो : प्रधानमन्त्री ओली

364SHARES

२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस अहिलेसम्म नियन्त्रणमै रहेको दाबी गरेका छन् ।

संक्रमण उच्च बन्दै गएपनि नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका हुन् । एक अमेरिकी टेलिभिजनसँग कुराकानी गर्दैै प्रधानमन्त्री ओलीले भाइरसको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगायतका प्रतिबन्ध लागू गरिएको बताए । उनले नेपालमा लापरबाहीका कारण संक्रमण फैलिएको स्वीकार गरे । महामारीकै बीचमा राजनीतिक प्रदर्शन, सभा र जुलुस गरेर राजनीतिक दलले गलत गरेको उनको भनाइ छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण