लुम्बिनी प्रादेशिक अस्पतालमा थप १० संक्रमितको मृत्यु

825SHARES

२ वैशाख, बुटवल ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुने १० जना मध्ये नौ जना पुरुष र एक महिला छन् ।

छ जनाको इमर्जेन्सी वार्डमा, एकजनाको फिबर क्लिनिकमा, दुई जनाको धागो कारखानाको कोभिड विशेष अस्थायी अस्पतालमा र एकजनाको इमर्जेन्सी वार्डमा भर्ना गर्न नपाउंदै मृत्यु भएको हो ।

छुटाउनुभयो कि?

सम्पूर्ण