विराटनगरको भारतीय क्याम्प हटाउनुपर्छ प्रचण्ड को भनाई
0SHARES
१२ भाद्र २०७४नेपाल टाईम्स
प्रधानमन्त्री शेरबहादुर देउवालेे भारत भ्रमणको क्रममा गरेका समझदारी र पत्रकार सम्मेलनमा दिएको विवादास्पद अभिव्यक्तिमा असन्तुष्ट माओवादी केन्द्रले प्रधानमन्त्रीसँग छलफल गर्ने बताएको छ ।