विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्राको उद्घाटन(फोटो फिचर)

0SHARES

१८ भाद्र २०७५ नेपाल टाईम्स

विराटनगर,भदौ १८
बिराटनगरमा हरेक वर्ष निकालिने ऐतिहासिक राधाकृष्ण रथ यात्राको ५१ संस्करणको उद्घाटन सम्पन्न भएको छ ।ऐतिहासिक रथयात्राको ५१ औँ संस्करण आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका हुन् ।

राधाकृष्ण मन्दिरबाट सुरु हुने ५१ औं संस्करणको रथयात्रामा घोडाको प्रयोग गरी रथ तानिने छ ।

विज्ञापन बक्स