विराटनगरमा ट्याक्टर दुर्घटनामा परी सह-चालकको मृत्यु

60SHARES

२२ चैत, मोरङ ।

मोरङको विराटनगरमा आज विहान एकक ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा सोशी ट्याक्टरमा सवार सह-चालकको मृत्यु भएको छ ।

विराटनगर-१४ का २५ बर्षीय कामेश्वर कामतको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको हो । बिहान करिब साढे ८ बजे बिराटनगर १४ मा को २ त २७३४ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा सह चालक समेत रहेका कामतलाई सोही ट्याक्टरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण