३० असोज, काठमाडौं । नेपालमा आज शुक्रबार थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ ।
योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।
त्यस्तै आजै ३ हजार ५ सय २२ जना डिस्चार्ज भएका छन् ।
हालसम्म निको हुने संक्रमितको संख्या ८८ हजार ४० पुगेको छ ।
आज देशभर ३७ हजार ३ सय ८२ वटा सक्रिय केशहरु रहँदा ४ हजार ८ सय ८ जना क्वारेन्टिनमा छन् ।