सरकारमा अधिकांश मन्त्रीहरुलाई दोहोर्‍याउने प्रधानमन्त्री ओलीको तयारी

692SHARES

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा अधिकांश मन्त्रीहरुलाई दोहो¥याउने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीले शितल निवासमा साढे दुई बजे शपथ ग्रहण गर्दैछन् । त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ ग्रहण हुने छ ।

एमाले संसदीय दलका नेता ओली संसदको सबैभन्दा ठूलो दलको हैसियतमा बिहीबार प्रधानमन्त्री नियुक्त भएका थिए ।

छुटाउनुभयो कि?

सम्पूर्ण