सुन आज प्रतितोला ८६ हजार ९ सय कायम
565SHARES


नेपाल टाईम्स स्पेशल
१२ चैत, काठमाडौँ । सुनको भाउ आज केही बढेको छ ।
तोलामा सुन आज दुई सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ भने आज पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर आज चाँदी १२ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।

छुटाउनुभयो कि?
सम्पूर्ण